सरकारद्वारा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ मा गर्ने निर्णय

नेपाल कलम
नेपाल कलम १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa
sf7df8f}F, !@ ;fpgM jL/ c:ktfnsf] jflif{sf]T;j sfo{qmddf k|d b]pjf k|wfgdGqL z]/axfb'/ b]pjf laxLjf/ jL/ c:ktfnsf] !##cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;
Advertisement
Advertisement

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्