साफ महिला च्याम्पियनशिप नेपालले १ गाेल फर्कायो!!

नेपाल कलम
नेपाल कलम ३ आश्विन २०७९, सोमबार
0 Min Read
Aa
Advertisement
Advertisement

काठमाण्डाै: साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा खेलमा नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ ।

दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा गाेल गरिकि थिईन नेपाल अझै दुई–एकले पछाडि छ। बङ्ग्लादेशका लागि स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ औँ मिनेटमा गाेल गरेकी छन।

प्रतिक्रिया दिनुहोस्