राजा वीरेन्द्र राज दरबार हत्याकाण्ड हुँदा के नेपाली जनता अभिभावक बिहिन भएका थिए ?

नेपाल कलम
नेपाल कलम ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa
Advertisement
Advertisement

२०५८ जेठ १९ गतेका दिन   राजपरिवारका १० सदस्यको रहस्यमय हत्या   भयो जसलाई   दरबार  हत्याकाण्डका नामले चिनिन्छ ।  नेपाली जनताले  राज परिवारको हत्याकाण्डलाई आधुनिक  इतिहासकै सबैभन्दा नाटकीय र  अकल्पनीय घटनाका   रूपमा लिनुपर्यो ।

युवराज दीपेन्द्रले  राजा बीरेन्द्र,  रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति,  निराजन वीर विक्रम शाह,  काका धीरेन्द्र शाह,  काकी शान्ति श्रद्धा जयन्ती र  श्रद्धाका श्रीमान   कुमार खड्ग विक्रम शाह  लगायत राज परिवारलाई  गोली  हानी  मारेको  भनिन्छ ।

राज परिवारको  हत्या गर्ने ठ्याक्कै  यही हो भन्न सक्ने तथ्यहरू छैनन् भन्न पनि  सकिदैन । राज परिवार जस्तो बहादुर शाह  खलकलाई  सखाप हुने गरि हत्या गर्न सानो मान्छेको हात छैन ।  बिरेन्द्रका छोरा   दिपेन्द्रले हत्या गरिएको भनिएपनि  उनले आफ्नै परिवारलाई यसो कदापी गर्ने सक्दैनन् । यस सम्बन्धी तयार पारिएको भिडियो।

प्रतिक्रिया दिनुहोस्