सन्दीप लामिछाने त बलात्कारी होस। सावित्री सुवेदी,

नेपाल कलम
नेपाल कलम १२ आश्विन २०७९, बुधबार
1 Min Read
Aa
Advertisement
Advertisement

काठमाडौं: तथ्य के  हो थाहा  छैन अदालतको  फैसला छानबिन अनुसन्धान नै नभएको  बलात्कारको  आरोप लागेका सन्दीप लामिछानेलाई सावित्री सुवेदीले बलात्कारी पुष्टि गरेकिछन ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालको नाम चिनाउदै आएका सन्दीपलाई ( भदौ २१ गते ) राति काठमाडौं स्थित एक होटलको कोठामा बलात्कारको आरोपमा १७ वर्षीया युवतीले (२०२२ सेप्टेम्बर ६ ) मा टेकु प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर हालसम्म कुनै छानबिन भने गरिएको छैन । फैसला गर्ने अदालत हो कानुनले हो । तर  सन्दीपलाई,’ त बलात्कारी होस, भन्दै पुष्टि समेत गर्ने भ्याएई सावित्रीले सुवेदीले, सावित्री नाम थाहा नपाउने कोही छैन होला ।

उनले गरेका, यस किसिमका  धेरै जसो  कृयाकलाप विवादित बन्ने गरेका छन् । सन्दीप  लामिछानेले राखेको एक फेसबुक स्टाटसमा सावित्रीले  त बलात्कारी होस भनि पुष्टि गरिन ।

नेपालको  कानुनले  सन्दीपलाई  दोषी कि  निर्दोष साबित नगर्दै  कूनै ब्यक्तिलाई  लागेको आरोपको आधारमा त  बलात्कारी होस ।  भन्नु  कानुनको उल्लंघन गर्नु  उसको सामाजिक,  प्रतिष्ठामा आँच पुर्‍याउन खोज्नु  कानुनको दायराभित्र  नबसि  तथ्यहीन बोल्नु पनि एक किसिमको अपराध  हो ।

बलात्कार जस्तो गम्भीर बिसयमा जथाभाब बोल्ने सावित्री सुवेदीलाई कानुनले के भन्नला। 

Advertisement

प्रतिक्रिया दिनुहोस्