काठमाडौं: नेपालमा घातक डेगु जस्तो रोगको संक्रमित संख्या बढ्दै गएको छ । पछिल्लो २ महिनामा करिब -२८ जनाको ज्यान गएको छ भने – २८ हजार भन्दा बढी डेगु संक्रमितको संख्या भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मात्रै २ जनाको मृत्यु र ५३० जनामा थप डेगु सङ्क्रमण भएको पुष्टि गरेको छ ।
नेपालमा हालसम्म मुस्ताङ बाहाएक -७५ जिल्ला मै डेगु संक्रमितको संख्या झन्डै -२८ हजार १ सय ८ जना पुगेको छ। राजधानी काठमाडौंमा डेगु सङ्क्रमणको संख्या सबै भन्दा उच्च छ।
अस्पतालहरूमा बेडको अभाव,’ रगतको अभाव,’ र सिटामोल जस्ता सामान्य आधारभूत स्वास्थ्य परीक्षण र औषधीहरूको अभावका कारण डेगु सङ्क्रमणको संख्या बढेको हो ।
नेपाल सरकारले एक डेगु संक्रमितबाट अर्को ब्यक्तिमा सहजै संक्रमण सर्ने सक्ने प्रजातिको लामखुट्टे भएको र यसलाई जति सक्दो चाँडो नियन्त्रण गर्न बताए पनि सरकारले जिम्मेवार भएर प्रभावकारी कदम चाल्न सकेको छैन । हाल देखिएको डेगु संक्रमितको संख्या भने सामान्य होईन ।
नेपालमा देखिएको डेगु सङ्क्रमण अन्तर्राष्ट्रिय तहमा समेत पुगेको छ । विश्व स्वास्थ्य I C J ले नेपाल सरकारलाई घरेलु कानुन र अन्तर्राष्ट्रिय कानुनी दायित्वको पालना गरि संक्रमित हरूलाई औषधि उपचार सहज उपलब्ध गराउन र थप गम्भीर भएर नियन्त्रणमा लाग्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्