धरान: प्रदेश नम्बर १ सुनसरी जिल्लाको एउटा उपमहानगरपालिका हो सोही क्षेत्रबाट शरिङले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकि छिन ।
स्थानीय निर्वाचनमा धरानबाट स्वतन्त्र उठेका मेयर हेर्क साम्पाङ विरूद्ध वडाध्यक्षहहरू खडा भएपछि शरिङले हर्क साम्पाङलाई समर्थन गर्दे वडाध्यक्ष; हरूलाई खबरदारी गरेकि थिईन ।
केही बर्ष; शरिङ इजरायल थिईन् उनले इजरायलबाटै विदेशमा अलपत्र परेका नेपाली युवाहरूलाई उद्धार गर्ने देखि उनीहरूलाई दुख दिने मेनपावरलाई खबरदार गरि मद्दत गर्ने शरिङ समाजसेवी पनि हुन ।
उनि नेपाल आएपछि कोराना महामारीबाट देश ग्रस्त,’ भएको बेला आफ्नो नेतृत्वमा राहत वितरण समेत गरेकि शरिङलाई देश जनताको जनजीवन परिवर्तन गर्न समाजसेवाबाट दीर्घकालीन नहुने र परिवर्तनको लागी राजनीति नै हुनुपर्ने उनको बुझाइ छ । सोहि उनुसार उनिले राजनीतिमा प्रवेश गर्ने निर्णय गरेको देखिन्छ ।
उनको प्रतिनिधि साभ सदस्यको उम्मेदवारी क्षेत्र धरानको; ( सुनसरी क्षेत्र नम्बर, १ ) हो भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव चिह्न घण्टी हो ।
प्रतिक्रिया दिनुहोस्