मार्क जुकरबर्ग सहित सेलिब्रेटीका फेसबुक फलोअर्स गायब, प्रयोगकर्ताका लागी गम्भीर ।

नेपाल कलम
नेपाल कलम २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa
Advertisement
Advertisement

न्युजविक डटकमले अमेरिका  सञ्चारमाध्यम लगायत ठुला  सेलिब्रेटीका फेसबुक  फलोअर्स गायब  भएको बताएको छ । नेपालका  सेलिब्रेटीका समेत  फलोअर्स गायब भएका  छन ।

बुधवार  बिहान  देखि  सेलिब्रेटीका फलोअर्स  संख्या घटेको देखिएको हो ।

फेसबुकको  सुरक्षा  कमजोरीको कारण  हुन सक्ने आशंका गरिएको छ ।  मार्क  जुकरबर्ग सहित  विश्व भरका  लाखौं  सेलिब्रेटीका  फेसबुक  अकाउन्टबाट फलोअर्स गायब भएका छन् ।  फेसबुक पेजमा भने यो समस्या देखिएको छैन ।

फेसबुक  संस्थापक  सीईओ  मार्क जुकरबर्गका लगभग  ११ करोड  ९०  लाख  फलोअर्स  थिए  अहिले घटेर ९ हजार छन ।

फेसबुक   फलोअर्स   गायब   भएको  बिसयमा टुविटर प्रयोगकर्ताहरूले  टुविट गररे  फलोअर्स  गायब भएको भन्दै  गुनासो  गरेका छन ।

फेसबुक  प्रयोगकर्ताहरूले  असुरक्षि   महसुस गरेका छन; भने  यो गम्भीर र चिन्ताजनक  विषय बनेको छ ।यस  बियसमा  हालसम्म फेसबुक कम्पनीले  कुनै जवाफ दिएको  छैन ।

प्रतिक्रिया दिनुहोस्