पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमा मुबाईल समाएको फोटो पोष्ट गरेका छन।
फोटोको क्याप्सन भने जोकर भन्दा कम छैन । उनले लेखेका छन । एउटा सेल्फी खिचौं न त है, कि कसो
उक्त पोष्टमा भने मानिहरूले असन्तुष्टी ब्यक्ति गरेका प्रतिकृया हरू छन । पुर्व प्रधानमन्त्री जस्तो ब्यक्ति जिम्मेवारी नभएको प्रतिकृया दिएका छन ।
प्रतिक्रिया दिनुहोस्