सँगै पढेका साथीहरू मलाई चुनाव प्रचारप्रसारमा सहयोग गर्नुहोस। रामकुमारी झाँक्री

नेपाल कलम
नेपाल कलम ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa
Advertisement

काठमाडौं; नेकपा

Advertisement
एकीकृत समाजवादीकी सचिव तथा पूर्व-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले भनिन मैले कक्षा एक देखि पाँच म्यालपोखरीमा र कक्षा छ देखि १० सम्म पृथ्वी मा. वि.मा देखि शिक्षा लिए ।

त्यसपछि म स्नातक सम्म पद्म कन्या, LLB नेपाल ल, TU, पाटन क्याम्पस र Nepal Press Institute मा संगै पढेका विभिन्न बेला  ट्यूशन कक्षा संगै गरेका मेरा साथिहरूको म निर्वाचनमा भाग लिदै गर्दा मलाई सम्झना आयो। 

जिल्ला भ्रमणको क्रममा कयौ साथिहरू भेटेको पनि छु । यो बेलाका मेरा साथिहरू कहाँ हुनुहुन्छ मलाई सम्पर्क गर्नु होला । उनले भनिन मलाई मेरा साथिहरूले चुवानमा सघाउनुहोस मेरो लागि प्रचार अभियानमा सहयोग गर्नुहोस्  भनेर  अनुरोध गर्दछु ।

नेकपा  एकीकृत  समाजवादीकी  सचिव तथा पूर्व-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले प्रतिनिधिसभा सदस्यका लागि  उम्मेदवारी दर्ता गराएकी छन् ।

उनले गुल्मी क्षेत्र  नम्‍बर २ बा ट मनोनयन दर्ता गराएकी हुन् ।  उनको  चुनाव चिह्न  कलम रहेको छ भने उनि अन्य राजनीति दलहरूका नेता भन्दा जनताले रूचाएकि नेत्री पनि हुन ।

प्रतिक्रिया दिनुहोस्